यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) - Chaitanya News
  • 2026-07-02
  • 18:03:50
  • बिहिबार,आषाढ १८, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)

    काठमाडौँ– मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक भएका छन् । आज (बिहीबार) सरकारले मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक गरेको हो।

    सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।