बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि सुर - Chaitanya News
  • 2026-07-05
  • 12:55:11
  • आइतबार,आषाढ २१, २०८३
  • बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि सुर

    बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि सुर

    काठमाडौँ– बागमती प्रदेशको बजेट अधिवेशन आज राति ११ बजेदेखि सुरु हुने भएको ।

    आजको अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष दलबिचको विवादका कारण हतारोमा हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनको लागि अधिवेशन बोलाएको हो।