विधायन व्यवस्थापन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-06-28
  • 03:31:03
  • शनिबार,आषाढ १३, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७० औँ बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।

    बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल गरिने कार्यसूची छ।