विद्युत् प्राधिकरणले गर्‍यो ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ) - Chaitanya News
  • 2026-07-05
  • 14:47:43
  • आइतबार,आषाढ २१, २०८३
  • विद्युत् प्राधिकरणले गर्‍यो ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)

    विद्युत् प्राधिकरणले गर्‍यो ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ।

    कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत श्वेत पत्र सार्वजनिक गरेका हुन्।

    प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ।