२५ कर्मचारी अनिवार्य अवकाशमा जाँदै (नामावलीसहित) - Chaitanya News
  • 2026-11-16
  • 15:59:29
  • सोमबार,मंसिर ०१, २०८३
  • २५ कर्मचारी अनिवार्य अवकाशमा जाँदै (नामावलीसहित)

    २५ कर्मचारी अनिवार्य अवकाशमा जाँदै (नामावलीसहित)

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले २५ जना सरकारी कर्मचारी अनिवार्य अवकाशमा जान लागेको जनाएको छन् । प्राधिकरणले आज (मंगलबार) एक सूचना जारी गरी असोज महिनामा अवकाशमा जाने कर्मचारीहरूको नामावली सार्वजनिक हो ।

    नेपाल विद्युत् प्राधिकरणका २५ जना कर्मचारीहरू २०८२ असोज महिनामा अनिवार्य अवकाशमा जाने भएका हुन्।