काठमाडौँः विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च बिन्दुमा पुग्यो, मुद्रास्फीति नियन्त्रणमा रह्यो, ब्याजदर घट्यो र बैंकिङ प्रणालीमा तरलताको कुनै अभाव रहेन। बाहिरबाट हेर्दा नेपालको अर्थतन्त्र सहज र सन्तुलित देखिन्छ। तर यही आर्थिक चित्रभित्र एउटा गम्भीर विरोधाभास लुकेको छ, बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर सस्तो छ, तर निजी क्षेत्र लगानी र कर्जा विस्तार गर्न उत्साहित छैन। यही…