साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै - Chaitanya News
  • 2026-06-28
  • 05:39:17
  • शनिबार,आषाढ १३, २०८३
  • साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ– मन्त्रिपरिषद् बैठक बस्दै छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

    बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा छलफल हुने बताइएको छ।