नवनियुक्त शिक्षामन्त्री पन्तले गरे शपथ ग्रहण - Chaitanya News
  • 2026-05-14
  • 01:44:29
  • बुधबार,बैशाख ३०, २०८३
  • नवनियुक्त शिक्षामन्त्री पन्तले गरे शपथ ग्रहण

    नवनियुक्त शिक्षामन्त्री पन्तले गरे शपथ ग्रहण

    काठमाडौँ– नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आज (बिहीबार) राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।