६१ इन्स्पेक्टरको पदस्थापन (सूचीसहित) - Chaitanya News
  • 2026-11-16
  • 17:19:24
  • सोमबार,मंसिर ०१, २०८३
  • ६१ इन्स्पेक्टरको पदस्थापन (सूचीसहित)

    ६१ इन्स्पेक्टरको पदस्थापन (सूचीसहित)

    काठमाडौँ– ६१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै हालै बढुवा भएका ६१ जना नेपालहरीहरूको पदस्थापन तथा काजमा खटाइएको जानकारी गराएको हो।

    प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार पदस्थापन तथा काज सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।