१२१ डीएसपीको सरुवा (सूचिसहित) - Chaitanya News
  • 2026-11-16
  • 17:26:06
  • सोमबार,मंसिर ०१, २०८३
  • १२१ डीएसपीको सरुवा (सूचिसहित)

    १२१ डीएसपीको सरुवा (सूचिसहित)

    काठमाडौँ– १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज (बिहीबार) एक सूचना जारी गर्दै १२१ डिएसपीको सरुवा गरेको हो।

    सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरू समेत हेरफेर भएका छन्।