नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा (सूचिसहित) - Chaitanya News
  • 2026-11-16
  • 17:25:46
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा (सूचिसहित)

    नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा (सूचिसहित)

    काठमाडौँ– नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। नेपाल प्रहरी कार्यालयले हिजो (बुधबार) प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा गरेको हो। सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन्।

    तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो।