Chaitanyakhabar
काठमाडौं– कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको हो।
राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो।
‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा
‘चैतन्य स्पोर्टस् एकेडेमी’ को व्यवस्थापकमा क्रिकेटर वसन्तसिंह कार्की नियुक्त
मानव सभ्यताको विकासमा श्रम, चेतना र विज्ञानको यात्रा
डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त
धनगढीः ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा हुन लागेको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी असोज १७ गते शनिबार अर्थात् ३ अक्टोबर २०२६ मा बिहान ८ बजेदेखी धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजना हुने राष्ट्रियस्तरको प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताका मेडल तथा ट्रफी सार्वजनिक गर्नुका साथै तयारीको…
धनगढीः धनगढीस्थित चैतन्य पाठशालाको स्पोर्टस् एकेडेमीको व्यवस्थापकमा क्रिकेटर वसन्तसिंह कार्की नियुक्त भएका छन्। धनगढी-५ मा रहेको चैतन्य पाठशालाले खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले 'चैतन्य स्पोर्ट्स एकेडेमी' सञ्चालनमा ल्याएको हो। क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी कार्की चैतन्य पाठशालाका क्रिकेट कोचसमेत हुन्। धनगढीसहित आसपासको क्षेत्रका खेलाडीहरूको प्रतिभा, क्षमता प्रवर्द्धन गर्ने र विभिन्न राष्ट्रिय तथा…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार बिषय प्रवेश मानव सभ्यताको इतिहास करोडौँ वर्ष लामो प्राकृतिक विकास, चेतनाको विस्तार, श्रमको निरन्तर अभ्यास र ज्ञानको क्रमिक सञ्चयको परिणाम हो। प्रारम्भिक मानवले प्रकृतिसँग संघर्ष गर्दै आफ्नो अस्तित्व जोगाउने क्रममा श्रमका साधन निर्माण गर्यो, भाषा विकास गर्यो, सामूहिक जीवनको अभ्यास गर्यो र अन्ततः कृषि, राज्य, धर्म, संस्कृति तथा विज्ञानको विकासमार्फत…
धनगढीः ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा हुन लागेको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी असोज १७ गते शनिबार अर्थात् ३ अक्टोबर २०२६ मा बिहान ८ बजेदेखी धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजना हुने राष्ट्रियस्तरको प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताका मेडल तथा ट्रफी सार्वजनिक गर्नुका साथै तयारीको अन्तिम…
काठमाडौँ– पर्साका लालबाबु साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म भएका कारोबारमध्ये कानुले गरेको खरिदसँग सम्बन्धित कारोबार बम्पर उपहारका लागि छनोट भएको हो। विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज महिनाको…
काठमाडौँ– बजारमा मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, बिलबिजकको अनियमितता र उपभोक्ता ठगीका गुनासा बढिरहँदा बजार नियमन गर्ने प्रमुख सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा फेरि नेतृत्व परिवर्तन भएको छ। सहसचिव रितेश कुमार शाक्यले विभागको महानिर्देशकको जिम्मेवारी पाएसँगै केही समयदेखि नेतृत्वविहीन रहेको विभागले नयाँ नेतृत्व पाएको हो। तर शाक्यका लागि चुनौती विभागको कुर्सी सम्हाल्नुमा मात्रै…