बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो, चाँदीको कति? - Chaitanya News
  • 2026-08-02
  • 21:14:00
  • आइतबार,साउन १७, २०८३
  • बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो, चाँदीको कति?

    बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो, चाँदीको कति?

    काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुबुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।पैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।