७५ सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित) - Chaitanya News
  • 2026-11-16
  • 18:20:06
  • सोमबार,मंसिर ०१, २०८३
  • ७५ सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

    ७५ सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौँ– ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ । शाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीको जनपद समूहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (साइ) हरूलाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको हो।