विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-14
  • 05:58:05
  • बिहिबार,बैशाख ३१, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (बिहीबार) संघीय संसद् अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ।

    बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने सचिवालयले जनाएको छ।