६ बजे मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा छलफल हुने - Chaitanya News
  • 2026-07-02
  • 22:20:04
  • बिहिबार,आषाढ १८, २०८३
  • ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा छलफल हुने

    ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा छलफल हुने

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।

    बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा हुने प्रशासन विशेष स्रोतले जनाएको छ।