प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो,(सूचनासहित) - Chaitanya News
  • 2026-10-10
  • 11:30:01
  • शनिबार,आश्विन २४, २०८३
  • प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो,(सूचनासहित)

    प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो,(सूचनासहित)

    काठमाडौँ– नेपाल प्रहरीमा प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुलेको छ। इन्जिनियरिङ, केनाइन, विधि विज्ञान र स्वास्थ्य उपसमूहमा कुल ११६ जना जनशक्ति माग भएको हो।

    इच्छुक १८ वर्ष पूरा भई२३ वर्ष ननाघेका उम्मेदवारले वैशाख ७ देखि जेठ १२ गतेसम्म तोकिएको तालिम केन्द्रमा आवेदन दिइसक्नु पर्नेछ।