बार निर्वाचनमा मिश्र २ हजार ४३१ मतले विजयी - Chaitanya News
  • 2026-11-18
  • 14:35:40
  • बुधबार,मंसिर ०३, २०८३
  • बार निर्वाचनमा मिश्र २ हजार ४३१ मतले विजयी

    बार निर्वाचनमा मिश्र २ हजार ४३१ मतले विजयी

    काठमाडौँ– नेपाल बार एशोसिएसनको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन्।

    अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँद श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन्।

    यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन्। कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ। निर्वाचन समितिले एक कार्यक्रम गरी विजयी घोषणा गर्दैछ।

    यस्तो छ अन्तिम मतपरिणाम: