प्यूठानको झिमरुक गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान - Chaitanya News
  • 2026-07-18
  • 11:58:44
  • शनिबार,साउन ०२, २०८३
  • प्यूठानको झिमरुक गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

    प्यूठानको झिमरुक गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

    प्यूठान- प्यूठानको झिमरुक गाउँपालिकाले केही स्वास्थ्यकर्मी माग गरेको छ। गाउँपालिकाभित्र रिक्त रहेका केही पदमा करार नियुक्तिका लागि आवेदन माग गरिएको हो।

    स्वास्थ्य सहायक १, अहेव २ र अनमी ३ जनाका लागि आवेदन खुलाइएको छ।

    नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र दरखास्त निवेदन पेश गर्न सूचनामा भनिएको छ।