प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् बैठक आह्वान, सहसचिवको सरुवा हुन सक्ने सम्भावना - Chaitanya News
  • 2026-05-15
  • 11:22:38
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् बैठक आह्वान, सहसचिवको सरुवा हुन सक्ने सम्भावना

    प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् बैठक आह्वान, सहसचिवको सरुवा हुन सक्ने सम्भावना

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ। साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ।

    साथै आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्न सक्ने समेत बुझिएको छ ।

    बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।