प्रेस सेन्टर नेपा पाँचौँ महाधिवेशन अन्तर्गत क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित) - Chaitanya News
  • 2026-11-16
  • 20:52:44
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रेस सेन्टर नेपा पाँचौँ महाधिवेशन अन्तर्गत क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)

    प्रेस सेन्टर नेपा पाँचौँ महाधिवेशन अन्तर्गत क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)

    काठमाडौँ– प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ। अध्यक्ष पदका लागि पत्रकार दीपेन्द्र रावल र अर्का पत्रकार कमल गिरी मैदानमा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुवी श्रेष्ठ, सुदीप वर्देवा र सुरेशचन्द्र अधिकारीको उम्मेदवारी परेको छ।