बुधबार सुनचाँदीको मूल्य स्थिर - Chaitanya News
  • 2026-06-15
  • 22:54:02
  • सोमबार,आषाढ ०१, २०८३
  • बुधबार सुनचाँदीको मूल्य स्थिर

    बुधबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं– मंगलबार घटेको सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको छ।

    मंगलबार छापावाल सुनमा ६ सय रूपैयाँ घटेर तोलामा ९९ हजार ३ सय रूपैयाँमा कारोबार हुँदा तेजाबी सुन ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

    बुधबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै, चाँदी आज तोलाको १ हजार ३५० रूपैयाँमा कारोबार हुनेछ।