काठमाडौँ– आज (शुक्रबार) सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक बस्ने तय भएको छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ।
समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।