अर्थ समिति बैठकबाट भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित - Chaitanya News
  • 2026-07-03
  • 02:41:07
  • बिहिबार,आषाढ १८, २०८३
  • अर्थ समिति बैठकबाट भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित

    अर्थ समिति बैठकबाट भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित

    काठमडौं– आज (सोमबार) बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकबाट भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित भएको छ।बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो।

    समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए।

    सभापति चालिसेले विधेयकलाई चाडै प्रतिनिसभामा प्रतिवेदन पेस गर्ने बताए।