नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए पास ? (हेर्नूहोस् नतिजा)
काठमाडौँ– नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१–८२–०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं २१ बाहिनी अड्डा, तोपगाछी, झापाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।
यस्तै लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं.०८१–८२–०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री दुर्गादल गुल्म, तोक्मेडाँडा, ताप्लेजुङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ।
यस्तै लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री दुर्गादल गुल्म, तोक्मेडाँडा, ताप्लेजुङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
यसैगरी लोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री हनुमानध्वज गुल्म, हुटु ब्यारेक, मुगुवाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
र लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदको श्री नं. १९ बाहिनी अड्डा, तुलसीपुर ब्यारेक, दाङ भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको गरिएको छ ।
 
;