आयुर्वेद चिकित्सालयद्वारा कर्मचारी माग - Chaitanya News
  • 2026-07-18
  • 09:40:10
  • शनिबार,साउन ०२, २०८३
  • आयुर्वेद चिकित्सालयद्वारा कर्मचारी माग

    आयुर्वेद चिकित्सालयद्वारा कर्मचारी माग

    काठमाडौं- काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालयले करारमा कर्मचारी पदपूर्ति गर्नेगरी दरखास्त आहवान गरेको छ। चिकित्सालयले रेडियोलोजिस्त, अकुपञ्चर सहायक, स्टाफ नर्स, कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट र वैद्य पदमा दरखास्त आह्वान गरेको हो।

    इच्छुक उम्मेदवारले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने बुधबार जारी सूच्नामा उल्लेख छ।