नौ जना उपसचिवको सरुवा (नामसहित) - Chaitanya News
  • 2026-07-09
  • 00:55:25
  • बुधबार,आषाढ २४, २०८३
  • नौ जना उपसचिवको सरुवा (नामसहित)

    नौ जना उपसचिवको सरुवा (नामसहित)

    काठमाडौँ– नौ जना उपसचिवको सरुवा भएको छ। आज (शुक्रबार)) गृह मन्त्रालयले नौ जना उपसचिवको सरुवा गरेको हो ।

    मन्त्रालयलेका अनुसार मन्त्रालय, अध्यागमन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उपसचिव, प्रमुख अध्यागमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो।

    यससँगै मन्त्रालयको अतिरिक्त अर्थात् ‘बरन्डा’ खाली भएको बताइएको छ। पछिल्लो समय जिम्मेवारी नदिई लामो समयसम्म कर्मचारीलाई राख्ने प्रवृत्तिप्रति चौतर्फी आलोचना हुँदै आएको छ।