काठमाडौं– सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाल गृह मन्त्रालय तानिएक छन्।
गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाउँदै उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको छ।
उनलाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन्। सोही अनुसार उनी मन्त्रालय तानिएका हुन्।