अनेरास्ववियुले स्ववियु अध्यक्ष जितेका ९० कलेज (सूचीसहित) - Chaitanya News
  • 2026-05-15
  • 13:37:35
  • शुक्रबार,जेठ ०१, २०८३
  • अनेरास्ववियुले स्ववियु अध्यक्ष जितेका ९० कलेज (सूचीसहित)

    अनेरास्ववियुले स्ववियु अध्यक्ष जितेका ९० कलेज (सूचीसहित)

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा हालसम्म एमाले निकट अनेरास्वयिवुले ९० कलेजमा अध्यक्ष जितेको छ।

    अनेरास्ववियुले काठमाडौं उपत्यकामा ३ वटा कलेजमा अध्यक्ष जितेको छ। जसमा महेन्द्ररत्न क्याम्पस, ललितकला क्याम्पस र नेपाल कमर्स क्याम्पस रहेका छन्।

    राजधानीबाहिर कोशी प्रदेशका १५, मधेस प्रदेशका ३, बागमती प्रदेशका २१, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका २२, कर्णाली प्रदेशका ८ र सुदूरपश्चिम प्रदेशका ११ वटा कलेजमा अनेरास्ववियुले विजय हासिल गरेको छ।