नेविसंघले कहाँ–कहाँ जित्यो स्ववियु अध्यक्ष ? ( यस्तो छ ९९ कलेजको सूची) - Chaitanya News
  • 2026-05-15
  • 13:38:06
  • शुक्रबार,जेठ ०१, २०८३
  • नेविसंघले कहाँ–कहाँ जित्यो स्ववियु अध्यक्ष ? ( यस्तो छ ९९ कलेजको सूची)

    नेविसंघले कहाँ–कहाँ जित्यो स्ववियु अध्यक्ष ? ( यस्तो छ ९९ कलेजको सूची)

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मतगणना जारी छ। ३८ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धनप्राप्त कलेजहरूमा मंगलबार भएको निर्वाचनको मतगणना जारी रहेको छ।

    हालसम्मको मत परिणाम अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) सबैभन्दा अगाडि देखिएको छ। नेविसंघले हालसम्म ९९ वटा कलेजमा स्ववियु अध्यक्ष जितेको छ। कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै विजयी भएका छन्।

    नेविसंघ केन्द्रीय कार्यालयले हालसम्म ९९ वटा कलेजमा नेविसंघले जितेको तथ्यांक राखेको छ।