आज अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-07-03
  • 05:36:59
  • बिहिबार,आषाढ १८, २०८३
  • आज अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार)बिहान ११ बजे प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्ने तय भएको छ।

    आज बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूची रहेको छ।