राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-15
  • 15:45:37
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– संघीय संसद्अन्तर्गत आज (आइतबार) दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।