मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् बैठकका १९ निर्णय - Chaitanya News
  • 2026-05-15
  • 15:45:12
  • शुक्रबार,जेठ ०१, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् बैठकका १९ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् बैठकका १९ निर्णय

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    आज (शुक्रबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।