स्वास्थ्य सचिवको जिम्मेवारी डा.देवकोटालाई - Chaitanya News
  • 2026-09-30
  • 02:26:07
  • मंगलबार,आश्विन १३, २०८३
  • स्वास्थ्य सचिवको जिम्मेवारी डा.देवकोटालाई

    स्वास्थ्य सचिवको जिम्मेवारी डा.देवकोटालाई

    काठमाडौँ–  मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी डा. विकास देवकोटालाई दिएको छ । हिजो (बुधबार) बेलुका बसेको मन्त्रिपरिषद् बैठकले डा.देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेको थियो।

    आज (बिहीबार) मन्त्रालय पुगेर डा. देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन्। यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए।