डिआईजी जनक भट्टराई एआईजीमा बढुवा - Chaitanya News
  • 2026-11-17
  • 09:55:23
  • मंगलबार,मंसिर ०२, २०८३
  • डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

    डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

    काठमाडौँ– सरकारले नेपाल प्रहरीका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

    आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।