प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूचि - Chaitanya News
  • 2026-06-27
  • 21:00:05
  • शनिबार,आषाढ १३, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूचि

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूचि

    काठमाडौँ– आज (बुधबार) पनि प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्नेछ। बैठकमा अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

    आजको बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन्। जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।