अस्कर अवार्ड २०२५ अहिलेसम्म कसले कुन विधामा अवार्ड पाए ? हेर्नूहोस् सूचि - Chaitanya News
  • 2026-06-06
  • 02:35:03
  • शुक्रबार,जेठ २२, २०८३
  • अस्कर अवार्ड २०२५ अहिलेसम्म कसले कुन विधामा अवार्ड पाए ? हेर्नूहोस् सूचि

    अस्कर अवार्ड २०२५ अहिलेसम्म कसले कुन विधामा अवार्ड पाए ? हेर्नूहोस् सूचि

    काठमाडौं– ९७ औं अस्कर अवार्ड समारोह अमेरिकाको लसएन्जलसमा जारी छ।

    डल्बी थिएटरमा जारी समारोहमा यो समाचार तयार पार्दासम्म विकेड, एमिलिया पेरेज र अनोरा फिल्मले दुई–दुई क्याटेगोरीमा अवार्ड जितिसकेका छन्।

    अहिलेसम्म ककसले कुनकुन अवार्ड जिते हेरौं –

    बेस्ट सपोर्टिङ एक्टर– किरन कल्किन (ए रियल पेन)

    बेस्ट सपोर्टिङ एक्ट्रेस– जोय सल्दाना (एमिलिया परेज)

    बेस्ट ओरिजिनल सङ्ग– अल माल (एमिलिया पेरेज)

    बेस्ट कस्ट्युम डिजाइन– पल टेवबेल (विकेड)

    बेस्ट प्रोडक्सन डिजाइन– विकेड

    बेस्ट एनिमेटेड शर्ट फिल्म– इन द श्याडो अफ द साइप्रस

    बेस्ट मेकअप र हेयरस्टाइलिङ– द सब्सटेन्स

    बेस्ट एडेप्टेड स्क्रिनप्ले– कन्क्लेभ

    बेस्ट एनिमेटेड फिल्म– फ्लो

    बेस्ट फिल्म एडिटिङ– अनोरा (सिन बेकर)

    बेस्ट डकुमेन्ट्री शर्ट फिल्म– द ओन्ली गर्ल इन द अर्केस्ट्रा

    बेस्ट डकुमेन्ट्री फिचर फिल्म– नो अदर ल्याण्ड
    अनलाइन खबरबाट