प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन २०८०–८१ पेस - Chaitanya News
  • 2026-06-27
  • 23:09:42
  • शनिबार,आषाढ १३, २०८३
  • प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन २०८०–८१ पेस

    प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन २०८०–८१ पेस

    काठमाडौँ– प्रतिनिधि सभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ पेस भएको छ।

    प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन पेस गरेका हुन्।