मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् १३ निर्णय - Chaitanya News
  • 2026-06-28
  • 01:20:57
  • शनिबार,आषाढ १३, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् १३ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् १३ निर्णय

    काठमाडौँ– सरकारले आज (बिहीबार) मन्त्रिपरिषद् बैठकका १३ निर्णय निर्णय सार्वजनिक गरेको छ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले फागुन ६ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेका हुन्।