1. नेपाल प्रवेश गर्ने प्रमुख नाका ‘गड्डाचौकी’ कुन जिल्लामा पर्दछ ?
A. अछाम B. कञ्चनपुर C. पर्सा D. बाँके
2. फ्रान्सेली राज्य क्रान्तिमा देहायको कुन विदेशी घटनाको प्रभाव परेको थियो ?
A. अमेरिकी स्वतन्त्रता संग्राम B. बेलायतको गौरवमय क्रान्ति
C. समकालीन स्वतन्त्रमुखी विश्व लहर D. माथिका सबै
3. ‘ट्रहोटे पर्व’ कुन जाति सँग सम्बन्धित छ ?
A. तामाङ B. गुरुङ C. राई D. शेर्पा
4. कुन कोड सही छ ? छनौट गर्नुहोस् ।
A. नेपालमा सर्वप्रथम ATM Card प्रयोग गर्ने Bank, Himalayan Bank हो ।
B. नेपालमा पहिलो credit card प्रयोग गर्ने द्यबलप, Bank, Everest Bank हो ।
C. नेपालमा online Banking सुरू गर्ने Bank, Kumari Bank हो ।
A. a,b, c सबै सहि B. a, b गलत C सही C. a, b सही, C गलत D. सबै गलत
5. वंशाणुगत विविधता देखिनुका प्रमुख कारण के हो ?
A. पूर्वजको गुण B. डिएनएको संख्या र स्वरुप
C. आरएनएको संख्या D. डिएनए र आरएनएको संख्या
6. वायुमण्डलको ओजोन तह पातलिँदै गएको कुरा विश्व सामु ल्याउने तलका मध्ये कुन वैज्ञानिक हुन् ?
A. थमस मिड B. मार्कोनी C. शेरउड रोल्याण्ड D. फिम्यान
7. कुन आवधिक योजनादेखि वातावरणलाई प्रत्येक विकास आयोजना अन्तर्गत विशेष ध्यान दिनुपर्ने अंगको रुपमा दिइएको छ ?
A. पाचौं योजना B. सातौं योजना C. नवौं योजना D. एघारौं योजना
8. सूर्यको प्रकाशमा रहेको सात रंगका किरणहरुको गति बराबर छैन । सबैभन्दा बढी गति हुने किरण कुन हो ?
A. सेतो B. निलो C. पहेंलो D. रातो
9. अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) ले आफ्नो कार्य कहिले देखि प्रारम्भ गरेको थियो ?
A. सन् १९९३० B. सन् १९३४ C. सन् १९३५ D. सन् १९४१
10. जेनेटिक म्यानिपुलेसन प्रविधि (Genetic Manipulation Technology) लाई देहायको कुन कार्यमा प्रयोग गर्न सकिन्छ ? सहि भनाई छान्नुहोस् ।
१) वंशाणुको मौलिक बनावट र कार्यबारे खोजी गर्न ।
२) नयाँ प्रविधिबाट उपयोगी प्रोटिन निर्माण गर्न ।
३) बहु अनुवांशिक (Transgenic) प्राणी तथा वनस्पति उत्पादन गर्न ।
A. १ र २ मात्र सहि B. १ र ३ मात्र सहि C. २ र ३ मात्र सहि D. माथिका सबै सहि
11. सर्वप्रथम मदन पुरस्कार पाउने तलका मध्ये को होइनन् ?
A. बलराम जोशी B. चिन्तामणी नेपाली C. सत्यमोहन जोशी D. चित्तरञ्जन नेपाली
12. सार्कले मनाएका वर्षको क्रम मिलाउनुहोस् ।
a. सार्क असल शासन वर्ष b. सार्क युवा वर्ष c. सार्क साक्षरता वर्ष
d. सार्क वातावरण वर्ष e. सार्क बालिका वर्ष
A) e, d, b, c, a B) d, e, b, c,a C) e, d, b, a, c D) a, b, c, d, e
13. सन् १९५० मा सम्पन्न ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धि’ मा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
A. सिंह शमशेर जबरा B. मोहनशमशेर
C. वि.पीकोइराला D. राजात्रिभुवन
14. हाल सम्म सुरक्षा परिषद्मा सबैभन्दा धेरै ख्भतय प्रयोग गर्ने राष्ट्र कुन हो ?
A. जापान B. जर्मन C. रुस D. फ्रान्स
15. तलकामध्ये Package Deal अन्तर्गत UNO को सदस्यता प्राप्त गर्ने राष्ट्र कुन होइन् ?
A. अल्वानिया B. जापान C. आयरल्याण्ड D. पोर्चुगल
16.International Civil Aviation Organization (ICAO) ले कहिले संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त ग¥यो ?
A. सन् १९४७ मे १३ B. सन् १९४९ मे १३ C. सन् १९५० मे १३ D. सन् १९५४ मे १३
17. सार्क वडापत्र र तीनीहरुको धारा बीच जोडा मिलाउनुहोस् र सहि कोड छान्नुहोस् ।
समूह I समूह II कोडः
a. सार्कका सिद्धान्त 1. धारा ५ A) a-4, b-3, c-2, d-1
b. स्थायी समिति 2. धारा १० B) a-2, b-1, c-3, d-4
c. सचिवालय 3. धारा २ C) a-3, b-1, c-4, d-2
d. सामान्य व्यवस्था 4. धारा ८ D) a-1, b-2, c-3, d-4
18.’Healed’ नामक चर्चित पुस्तक कसको हो ?
A. अनुराधा कोइराला B. निलमकार्की ‘निहारिका’ C. झमक कुमारी घिमिरे D. मनिशा कोइराला
19. ‘एक दिन फ्रेन्च खाना’ तलका मध्ये के सँग सम्बन्धित छ ?
A. कुटनीति B. व्यापार C. पर्यटन D. होटल
20. सन् १९९२ मा जैविक विविधता सम्बन्धी महासन्धी (Convention on Biological Diversity) कति राष्ट्रहरुले हस्ताक्षर गरेका थिए ?
A. १७० राष्ट्र B. १७५ राष्ट्र C. १७७ राष्ट्र D. १८० राष्ट्र
1. B 11. B
2. D 12. A
3. B 13. B
4. B 14. C
5. B 15. B
6. C 16. A
7. B 17. C
8. D 18. A
9. B 19. A
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100