सचिव बढुवा र सरुवासहित मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, (सूचिसहीत) - Chaitanya News
  • 2026-06-28
  • 15:55:16
  • आइतबार,आषाढ १४, २०८३
  • सचिव बढुवा र सरुवासहित मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, (सूचिसहीत)

    सचिव बढुवा र सरुवासहित मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, (सूचिसहीत)

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

    बैठकले सचिव बढुवा तथा सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ।