एक जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-06-08
  • 14:43:10
  • सोमबार,जेठ २५, २०८३
  • एक जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    एक जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो।

    नेपाल इन्जिनियरिङ सेवा, केमेष्टि समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदका लागि कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको प्रक्रियाअन्तर्गत उक्त सिफारिस गरिएको हो।

    बढुवा सिफारिस हुनेमा डासुराम चापागाईँ रहेका छन्। उनले ९३.६८३७ नम्बर प्राप्त गरेका छन्।