नयाँ शक्ति निर्माण अभियानबाट अलग्गिएकालाई पुनः जोडिन डा.बाबुरामको आह्वान (पूर्णपाठ) - Chaitanya News
  • 2026-06-28
  • 15:55:16
  • आइतबार,आषाढ १४, २०८३
  • नयाँ शक्ति निर्माण अभियानबाट अलग्गिएकालाई पुनः जोडिन डा.बाबुरामको आह्वान (पूर्णपाठ)

    नयाँ शक्ति निर्माण अभियानबाट अलग्गिएकालाई पुनः जोडिन डा.बाबुरामको आह्वान (पूर्णपाठ)

    काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा स्थापनाकालदेखि जोडिएका, तर विभिन्न कारणले पछि अलग्गिएका सबैलाई फर्किन आह्वान गरेका छन्।

    प्रथम महाधिवेशनबाट पारित ‘नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार’ प्रतिवेदनमा केही बाध्यतावश र केही अदूरदर्शितावश चालिएका कदमहरूले नयाँ वैकल्पिक राजनीतिक अभियानलाई गम्भीर क्षति पुर्‍याएको औँल्याएका छन्।