1.नेपालसँग हवाई सम्झौता भएका पछिल्ला देशहरु वीच जोडा मिलाउनुहोस् ।
समूह क समूह ख
a. ४२ औँ 1. अष्ट्रेलिया
b. ४१ औँ 2. स्वीजरल्याण्ड
c. ४० औँ 3. कम्बोडिया
d. ३९ औँ 4. रुवाण्डा
A) a1,b2,c3,d4 B) a2,b4,c1,d3 C) a2,b1,c4,d3 D) a4,b3,c2,d1
2. ईजरायल र लेवलान बीच युद्धविरामको घोषणा कहिले भएको हो ?
A. सन् २०२४ मार्च २६ B. सन् २०२४ डिसेम्बर २६
C. सन् २०२४ मे २६ D. सन् २०२४ नोभेम्बर २६
3. Google का आविष्कार निम्न मध्ये को हुन् ?
A. टिम बर्नर ली र ल्यारी सेन्जर B. ल्यारी पेज र सर्जे ब्रिन
C. जिम्मी वेल्स र ल्यारी सेन्जर D. जेरियाङ र डेभिड फिलो
4. विश्वका ५ साना देशहरुमा तलका कुन देश पर्दैन् ?
A. नाउरु B. माल्टा C. भ्याटिकन सिटि D. मोनाको
5. निम्न कथनहरु ठीक बेठीक के हुन् पत्ता लगाउनुहोस् ।
१) विश्वको सर्वोच्च स्थानमा रहेको ज्वालामुखी ओजोस डेल सलादार एण्डिज पर्वतमाला इकेडरमा पर्दछ ।
२) विश्वको सबैभन्दा सव्रिmय ज्वालामुखी मौनालोआ हो ।
३) म्यानमारको पोपा पर्वत ज्वालामुखी मृत ज्वालामुखी हो ।
A. १ र ३ ठीक २ बेठीक B. सबै ठीक C. सबै बेठीक D. १ र २ ठीक ३ बेठीक
6. सार्कको कुन सम्मेलनले अफगानिस्तानलाई औपचारिक सदस्यता प्रदान गरेको हो ?
A. १४ औ सम्मेलन B. १० औ सम्मेलन C. ८ औ सम्मेलन D. ११ औ सम्मेलन
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
खेलकुद आयोजना स्थान
a. १८ औ युरो कप, २०२८ 1. ईटली
b. २३ औ विश्वकप, २०२६ 2. ब्राजिल
c. १० औ फिफा महिला विश्वकप फुटबल, २०२७ 3. संयुक्त अधिराज्य र आयरल्याण्ड
d. २५ औ ओलम्पिक शितकालिन, २०२६ 4. अमेरिका, क्यानडा र मेक्सिको
A) a1,b2,c3,d2 B) a2,b1,c4,d3 C) a3,b4,c2,d1 D) a4,b3,c2,d1
8. अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, 2024 को नारा देहायका मध्ये कुन हो ?
A) ”All Human Beings Are Born and equal in dignity and Rights”
B) ”Freedom, Equality and justice for All”
C) ” Dignity, Freedom, and justice for All”
D) EQUALITY – Reducing inequalities, advancing human rights”
9. World Giving Index, 2024 मा नेपालको स्थान कति औ मा रहेको छ ?
A) 50th B) 60th C) 70th D) 58th
10. दोस्रो विश्वयुद्धमा विभाजित जर्मनी कहिले एकिकृत भयो ?
A. सन् १९८५ B. सन् १९७० C. सन् १९९० D. सन् १९९५
11. निम्न भाषाहरुबारे विचार गर्नुहोस् ।
१. माझी २. थारु ३. लिम्बु ४. नेवारी
माथि उल्लेखित मध्ये भारोपेली भाषा परिवारमा नपर्ने कुन हो ?
A. १ र ३ B. २ र ३ C. ३ र ४ D. २ र ४
12. समूह I र समूह II बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. परमचव्रmकाम 1. अंशुवर्मा
b. परमभट्टारक 2. शिवदेव प्रथम
c. पशुपतिपाददानुगृहित 3. नरेन्द्रदेव
d. लिच्छवि कुल केतु 4. जयदेव द्धितीय
A) a2,b3,c1,d4 B) a1,b2,c3,d4 C) a4,b3,c2,d1 D) a4,b3,c1,d2
13. नौमुरे जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
A. प्युठान B. दोलखा C. म्याग्दी D. दार्चुला
14. निम्न मध्ये कुन भुपरिवेष्ठित देश होईन् ?
A. लाओस B. कम्बोडिया C. भुटान D. अफगानिस्तान
15. दिइएका भनाईमध्ये कुन चाँहि सहि छ पत्ता लगाउनुहोस् ।
A. बिरालो, सर्प, भ्यागुता, व्वासो प्राथमिक उपभोक्ता हुन् ।
B. माटोमा हुने स्वतन्त्र जिवाणुलाई नाईट्रेड ब्याक्टोरिया भनिन्छ ।
C. अक्सिजन, नाईट्रोजन, कार्बन र विभिन्न लवणहरु वनस्पति र जनावर हुँदै पूनः वातावरणमा नै फर्कने क्रियालाई भू( रासायनिक चक्र भनिन्छ ।
D. हावा, सौर्य उर्जा, माटो, पानी आदि जैविक तत्वहरु हुन् ।
16. निम्नमध्ये कुन प्रधानमन्त्रीले मदन पुरस्कार प्राप्त गरेका थिए ?
A. बी.पी कोईरला B. नगेन्द्र प्रसाद रिजाल C. तुलसी गिरी D. लोकेन्द्र बहादुर चन्द
17. भक्तपुरको विष्केट जात्राको प्रचलन कुन मल्ल राजाले चलाएका हुन् ?
A. यक्ष मल्ल B. जयज्योती मल्ल C. जयप्रकाश मल्ल D. तेजनरसिंह
18. दिइएका सहयोगका क्षेत्र मध्ये कुन बेलायतको सहयोगमा बनेको होईन ?
A. रेडियो नेपाल B. बुढानिलकण्ठ स्कुल C. फर्पिङ जलविद्युत D. सगरमाथा भुउपग्रह
19. जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् ।
क. नेपाली भाषाको प्रथम चलचित्र १. कुमारी
ख. प्रथम नेपाली चलचित्र २. राँको
ग. प्रथम नेपाली रंगिन चलचित्र ३. आमा
घ. प्रथम नेपाली सिनेमास्कोप चलचित्र ४. हरिशचन्द्र
A. क४, ख३, ग२, घ१ B. क४, ख३, ग१, घ२
C. क३, ख४, ग१, घ२ D. क१, ख३, ग४, घ२
20. विश्वको सबैभन्दा लामो नदीको रुपमा नाईल नदी कतिवटा देश भएर बग्दछ ?
A. ११ वटा B.१० वटा C. ११ वटा D.८ वटा
1. B 11. C
2. D 12. D
3. B 13. A
4. B 14. B
5. B 15. C
6. A 16. D
7. C 17. B
8. A 18. A
9. D 19. B
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100