प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै - Chaitanya News
  • 2026-06-28
  • 17:58:18
  • आइतबार,आषाढ १४, २०८३
  • प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

    प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन्।

    प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरवारको एक्सन रुमबाट विकास निर्माण तथा आयोजनाहरूको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन्।