अखिल क्रान्तिकारीका कार्यकर्ताहरू गरे पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै टेकुमा विरोध प्रर्दशन - Chaitanya News
  • 2026-08-09
  • 10:37:24
  • आइतबार,साउन २४, २०८३
  • अखिल क्रान्तिकारीका कार्यकर्ताहरू गरे पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै टेकुमा विरोध प्रर्दशन

    अखिल क्रान्तिकारीका कार्यकर्ताहरू गरे पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै टेकुमा विरोध प्रर्दशन

    काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गर्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरू। पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ।