Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन्।
कर्णालीको किनारमा उज्यालो टीका
जलवायुमैत्री प्रविधिमार्फत धान उत्पादन बढाउने लक्ष्यसहित आज २३औँ राष्ट्रिय धान दिवस मनाइँदै
‘२३–२४ भदौका घटनाक्रम लोकतन्त्रविरुद्धको षड्यन्त्र’
सहकारी–पहिलो संशोधन–विधेयक २०८३ बहुमतले स्वीकृत
(नियात्रा): तोमनाथ उप्रेती: बिहान अझै पूर्ण रूपमा जागेको थिएन। काठमाडौंको आकाशमा निद्राका केही अवशेष बाँकी थिए। गल्लीहरू अर्धनिद्रामा थिए। सडकबत्तीका पहेंला प्रकाशहरू धुम्म कुहिरोभित्र हराइरहेका थिए। त्यही बेला म यात्रामा निस्किएँ। यात्रा स्थान परिवर्तन होइन। यात्रा समयसँगको संवाद हो। यात्रा आफूलाई भेट्ने प्रक्रिया हो। र कहिलेकाहीँ यात्रा नै जीवनको सबैभन्दा ठूलो गुरु बन्छ। गाडीले…
काठमाडौँ– सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाउँदै छ। जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले देशभर विभिन्न कार्यक्रम आयोजना गरिने कृषि विभागले जनाएको छ। विसं २०६१ देखि मनाउन थालिएको राष्ट्रिय धान दिवसको २३औँ संस्करणका अवसरमा…
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका राजनीतिक घटनाक्रम लोकतान्त्रिक व्यवस्थामाथि लक्षित प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले ती घटनाले केवल वामपन्थी आन्दोलनलाई मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उद्देश्य बोकेको टिप्पणी गरे। उनले वैधानिक रूपमा…
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्व र पार्टीले गरेका कामका कारण जनतामा असन्तुष्टि सिर्जना भएको भन्ने दाबी तथ्यमा आधारित नभएको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेविरुद्ध विभिन्न आरोप र नकारात्मक भाष्य निर्माण गरिएको टिप्पणी गरे। जनमतलाई प्रभावित पार्ने उद्देश्यले भ्रमपूर्ण प्रचार गरिएको उनको भनाइ…
काठमाडौँ– प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि संघीय संसद्को विधेयक शाखामा पेस गर्न आग्रह गरिएको छ। अर्थमन्त्री…
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन्। नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे। उनले आजको भोलि नै पार्टी एकता गर्न लागेको नभए पनि कार्यगत…