विधायन व्यवस्थापन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-06-28
  • 19:48:50
  • आइतबार,आषाढ १४, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौँ– आज दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरवारमा विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

    बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।