मन्त्रिपरिषद् बैठक बस्दै - Chaitanya News
  • 2026-06-28
  • 19:49:07
  • आइतबार,आषाढ १४, २०८३
  • काठमाडौँ– आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो।

    बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ।