काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत आज दिउँसो १ १५ बजे सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक बस्ने भएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ुतिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनु सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ।
![]()